Loading...
Loading...
राष्ट्रियसभाका अध्यक्षमा नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षमा नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी एकल उम्मेदवार हुँदै निर्विरोध भएका हुन्। यसको औपचारिक घोषणा राष्ट्रियसभाले गर्नेछ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राष्ट्रियसभा अध्यक्ष पदको मनोनयका लागि तोकिएको समयावधिभित्र तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको बताए।

एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजक तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा नेकपा (माओवादी केन्द्र)  का दीनानाथ शर्मा तथा एमालेका सुमनराज प्याकुरेल छन्।

राष्ट्रियसभाको बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्ने कार्यक्रम छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Hte8Mu via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.