Loading...
Loading...
कांग्रेसले टुंग्यायो समानुपातिक ४० सांसद (सूचीसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं।  नेपाली कांग्रेसले चालिसै जना समानुपातिक सांसद टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार ९भोलि० निर्वाचन आयोगमा बुझाइने कार्यक्रम छ।

यी हुन् समानुपातिक सूचीमा परेकाहरूरु

खसरआर्य ९पुरुष०स् बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

आदिवासी जनजातिस् बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

दलित स् मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

मधेसीस् विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

थारू स् पद्यमनारायण चौधरी

मुस्लिम स् अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र स् जयपति रोकाय

महिला ९खसरआर्य०स् सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

महिला ९जनजाति०स् ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला ९दलित० स् सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला ९मधेसी०स् सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झानेपाली कांग्रेसले चालिसै जना समानुपातिक सांसद टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार ९भोलि० निर्वाचन आयोगमा बुझाइने कार्यक्रम छ।

यी हुन् समानुपातिक सूचीमा परेकाहरूरु

खसरआर्य ९पुरुष०स् बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

आदिवासी जनजातिस् बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

दलित स् मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

मधेसीस् विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

थारू स् पद्यमनारायण चौधरी

मुस्लिम स् अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र स् जयपति रोकाय

महिला ९खसरआर्य०स् सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

महिला ९जनजाति०स् ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला ९दलित० स् सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला ९मधेसी०स् सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EVtyZE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.