Loading...
Loading...
बामगठबन्धनका उमेदवारहरु अहिले मतदातालाई धन्यवाद दिन गाउँ दौडाहामा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट ।  नुवाकोटको प्रतीनिधी सभाका २ वटा र प्रदेश सभाका ४ वटै क्षेत्रमा क्लिन स्विप गरेको बामगठबन्धनका उमेदवारहरु अहिले मतदातालाई धन्यवाद दिन गाउँ दौडाहामा ब्यस्त रहेका छन ।

यसै क्रममा नुवाकोट १ बाट निर्वाचित बामगठबन्धनका उमेदवार त्रय हितबहादुर तामाङ, बद्री मैनाली र राधिका तामाङ आज कबिलास र गणेस्थानमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो । गणेस्थानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका निर्वाचित प्रतिनिधीहरु दिउसो कबिलासमा आयोजित मतदाता भेटघाट कार्यक्रममा सहभागी हुनुभयो । कबिलास नेपाली काङ्ग्रेसका नेता एवम नुवाकोट १ बाट प्रतीनिधि सभा उमेदवार डा रामशरण महतको गाउ समेत हो ।

कबिलासका ३ ठाउमा छुट्टाछुट्टै बिजय उल्लास कार्यक्रम आयोजना गरिएको थियो । कबिलासको ठांटिभन्ज्याङ, सिक्रे र सिक्रेफाँटमा आयोजित कार्यक्रममा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । बिजयी उमेदवार संग स्थानियले आफ्ना समस्याबारे अबगत गराउदै बिगतमा निर्वाचित भएर गएका उमेदवार जस्तो जनातालाई बिभेद नगर्न पनि आग्रह गरेका थिए । जनताबाट सम्मान ग्रहण गर्दै नेता तामाङले आफु नुवाकोटको बिकास र समुन्नतिको लागी जस्तोसुकै निर्णय गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kD08WB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.