भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नुवाकोट । नेपाल परिवार दलको ३ नम्बर प्रदेशको अगुवा भेला नुवाकोटमा सम्पन्न भयको छ । भेलामा बोल्दै दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले जनताले भरपर्दो राजनैतिक शक्तिको खोजि गरेकाले वाम गठबन्धन निर्माण भयको बताउदै अब यहि गठबन्धनको नेतृत्वमा बन्ने नया सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने स्पष्ट पार्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकाल वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात पश्चागामी, यथास्थितिबादी र अतिबादी बाहेक सम्पूर्ण अग्रगामी देश भक्त नागरिक खुशी भयको उल्लेख गर्नु भयो । भेलामा वाम गठबन्धनका उम्मेद्वारहरु, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरु तथा परिवार दलका केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, डा. श्याम नेपाल, लक्ष्मी भण्डारी, अधिबक्ता दयाराम कंडेल, सन्त बहादुर पन्त, बिजय कंटेल लगायतले बोल्ल्नु भयको थियो । भेला नुवाकोट जिल्ला परिवार दलका अध्यक्ष शिबकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zbq1ml via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

