Loading...
Loading...
माधव नेपाललाई ढकालको साथ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पूर्व प्रधानमन्त्री तथा काठमाडौँ निर्बाचन क्षेत्र नम्बर २ का वाम गठबन्धनको तर्फ वाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार माधब कुमार नेपाललाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले साथ दियका छ। बिहिबार नेता नेपालको निर्बाचन क्षेत्रमा आयोजित आम सभामा बोल्दै अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री नेपाल सिंगो देशको राजनेता हुनुहुन्छ भन्दै काठमाडौँ २ नम्बर क्षेत्रका सबै नागरिकले उहाँलाई मतदन गर्न आग्रह गर्नु भयो । नेता नेपालकै प्रमुख आतित्यथामा सम्पन जनसभामा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले पूर्व प्रधानमन्त्री माधब नेपाल एक अनुभबी, क्षमतावान, राष्ट्र र जनताप्रति निष्टावान तथा विकास प्रेमी नेता हुनुहुन्छ भन्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले वाम गठबन्धनले चुनाब जित्न अरुलाई गालि गर्नु पर्दैन भन्दै जनताको ताली वाट चुनाब जित्ने निश्चित भैसकेको जिकिर गर्नु भयो ।नेता ढकालले वाम गठबन्धनको पक्षमा देखियको जनलहरले लुटतन्त्र मच्चाउनेहरुको मनमा भुइचालो गयको र स्वाभिमानी जनतामा खुशियाली छायको भन्दै एतिहाँसिक पृष्टभुमि भयका दुइ प्रमुख दलहरु एक ठाउमा उभिनु सामान्य परिघटना नभयको र यस गठबन्धनलाई जनताले होस्टेमा हैसे गरे देश जुरुक्क उठ्न सक्छ भन्नु भयो । संबिधान निर्माण भैसकेको अबस्थामा कार्यन्वयनको लागि माधब नेपाल जस्ता अग्ला नेताहरुको संसदमा खाँचो रहेको भन्दै ढकालले २ नम्बर क्षेत्रका बासिन्दाले आफ्ना समस्याहरु पूर्व प्रधानमन्त्रिको जिम्मा लगाउन पाउनु गौरबको बिषय हो भन्नु भयो । शान्ति प्रकृयाको एक योजनाकार, वाम गठबन्धनको शिर्ष नेता तथा सबैलाई मिलायर अघि लैजान सक्ने खुबी भयका नेता माधब नेपालले चुनाब जित्दा कुनै एक पार्टीको मात्र जित नभई सम्पूर्ण देशको जित हुने भयकोले पनि नेता नेपालको जित अपरिहार्य भयको उल्लेख गर्नु भयो । नायक भुवन केसीले पनि नेता नेपाल लगायत वाम गठबन्धनलाई बिजयी गराउन अपिल गर्नु भयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nkHHdE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.