जापानमा २८ वर्षीया नेपाली युवतीद्वारा आत्महत्या
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
टोकियो । अध्ययनका लागि चारवर्ष अघि जापान आएकी एक नेपाली किशोरी विद्यार्थीले आत्महत्या गरेकी छिन् ।
जापानको गुन्मकेनमा अध्ययनरत २८ वर्षीया नेपाली विद्यार्थी अनिता गौतमले आत्महत्या गरेको जापानी प्रहरीले बताएको छ ।
नेपाल ईटहरी घर भई चार वर्ष अगाडि विद्यार्थी भिषामा जापान आएकी गौतमले आफ्नै कोठामा आत्महत्या गरेकी हुन् । गुन्माकेनको मायाबासि बस्दै आएकी गौतम, ओमोते नासी सेनमन गाकोमा अध्यनरत रहेकी र गौतमले आफ्नै कोठामा झुन्डिएको अवस्थामा आज विहान फेला परेकी हुन् ।
गुन्मा केनको मायावासि बस्ने गौतम गत शुक्रवार देखि सम्पर्कविहिन थिईन, गुन्मा प्रहरीले उनको शबलाई पोष्टमार्टमको लागि हस्पिटल लगेको छ ।
आत्महत्याको कुनै कारण थाहा हुनु सकेको छैन । घटनास्थलमा सुसाईड नोट वा अन्य केही आत्महत्यासँग सम्वन्धित सामग्री फेला परे नपरेको खुल्न सकेको छैन ।
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2xlw8TK
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

