Loading...
Loading...
न्यूयोर्कमा नेपाली महिलामाथि आक्रमण, रेलको ट्र्याकमा धकेलियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन् । प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलेका हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको ट्र्याकमा धकेलिएको हो।

उनलाई गुड स्मार्टेन्सले ट्र्याकबाट बाहिर निकालेका थिए । उनको टाउको १० टाँका लगाइएको छ । ट्र्याकमा धकेल्ने व्यक्तिलाई भने प्रहरीले खोजीरहेको जनाएको छ । 

श्रेष्ठले घटनापछि ‘आफूलाई मर्ने चाहना नभएको’ प्रतिक्रिया दिएकी छिन् । पछिल्लो समय विदेशी नागरिकमाथि अमेरिकामा आक्रमणका घटना हुन थालेका छन् ।
- सेतोपाटी


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2wGGtxh

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.