Loading...
Loading...
ठूलो दुर्घटनाबाट जोगिन सफल भयो सीता एयरको विमान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बाजुरा । बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्नेक्रममा सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। नेपालगन्जबाट बाजुराका लागि उडेको विमानलाई पाइलटले सफल अवतरण गरेपछि ठूलो दुर्घटनाबाट जोगिन सफल भएको बताइएको छ ।

अगाडिको दुई वटै टाएर ‘पञ्चर’ भए पनि पाइलटले सफल अवतरण गरेपछि यात्रु र चालक दलका सबै सदस्यले प्र्नजीबन पाएका हुन् । नेपालगन्जबाट इन्जिनियरसहित टायर पुर्‍याएपछि दिउँसो १२ बजे फर्किनुपर्ने विमान अपरान्ह ४ बजे मात्रै नेपालगन्ज फर्किएको थियो।

The post ठूलो दुर्घटनाबाट जोगिन सफल भयो सीता एयरको विमान appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vJN70M via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.