Loading...
Loading...
राप्रपाको १८ सांसदबारे छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं।  राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न ह्वीप जारी गरेपनि नमान्ने १८ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।
आज राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले समितिलाई सो जिम्मेवारी दिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीकी प्रमुख सचेतक कुन्ती कुमारी शाहीले अनुशासन उलंघन गर्ने सांसदको विषमया प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनको अध्ययन गरेर कस्तो कस्तो कारबाही गर्ने भन्नेबारे तीन दिनभित्र समितिले सुझाव पेश गर्ने बताइएको छ ।
अनुशासन समितिमा राजीव पराजुली, तोरण बहादुर गुरुङ, लीला श्रेष्ठ, श्याम शाही र चन्देश्वर यादव रहेका छन् ।
यसैबीच बैठकमा सर्वोच्चले पार्टी विभाजनको प्रयास गरेका पशुपति शमशेर राणाको पक्षमा दिएको आदेशका सम्बन्धमा पनि छलफल भएको र अब कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर निश्कर्षमा पुगिने बताइएको छ ।

The post राप्रपाको १८ सांसदबारे छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x88GtS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.