चर्कियो एमालेभित्र टिकट किनबेच काण्ड : को-को नेता मुछिए ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् ।
विशेषत स् आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो ।
एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ ।, यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ ।
दोलखा, बैतडीलगायतका केही जिल्लाबाट बारबाहीका खबर समेत आएका छन् ।
एमाले एमाले महासचिव ईश्व पोखरेलले केह मिडियामा दिएको अन्र्तवार्तामा पनि अन्तरघार्तका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् ।
The post चर्कियो एमालेभित्र टिकट किनबेच काण्ड : को-को नेता मुछिए ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uvjGlH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

