Loading...
Loading...
लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध, फर्कंदै लोडसेडिङ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,१० साउन  । आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको पत्रिकामा छ ।

आजका पत्रपत्रिकाहरुले संविधान संशोधन अघि बढाउन कांग्रेस तयार रहेको, खडेरीका कारण अझै पूर्वी नेपालमा रोपाइँ हुने नसकेको, डा.गोविन्द केसीले ११ औं पटक पुनः अनसन थालेकोलगायत खबरलाई आज प्रमुखताका साथ लेखेका छन् ।

The post लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध, फर्कंदै लोडसेडिङ appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eJl2Eb via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.