Loading...
Loading...
पराजित हुने डरले निर्वाचन सारे : नेता नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भीमदत्तनगर, ११  असार । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा काँग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित हुने डरले प्रदेश नं २ मा असोज २ गतेका लागि निर्वाचन सारेको ठोकुवा गर्नुभयो ।

प्रदेश नं २ को निर्वाचन सार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उहाँले पहिलो चरणमै सबै प्रदेशमा निर्वाचन गराउन सकिने अवस्था हुँदा पनि काँग्रेस र माओवादीले निर्वाचन गराउन नचाहेको बताउनुभयो । “काँग्रेस र माओवादीले त सिङ्गै निर्वाचन सार्न खोजेका थिए,” नेता नेपालले भन्नुभयो ।

मतदाताले सही पार्टी र सही उम्मेदवारको मूल्याङ्कन गर्ने बेला आएको बताउँदै उहाँले ७ नं प्रदेशलाई अगाडि बढाउन निर्णय लिनेबेला आएको धारणा राख्नुभयो ।

The post पराजित हुने डरले निर्वाचन सारे : नेता नेपाल appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t8p2nK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.