Loading...
Loading...
निशा र शरद विवाह बन्धनमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ असार,कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर र नायिक निशा अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समय देखिको प्रेमसम्बन्धले उनीहरुले आज काठमाडौंको एक होटमा आयोजित समारोहका बीच विवाहको रुप दिएका हुन् ।

विवाहमा आफन्त रनजिकका मित्रबाहेक खासै पाहुना बोलाइएको छैन ।

केहीसमय अघि मात्रै क्रिकेटर सुवास खकुरेल नरेश बुढाएर शौरभ खनाल, ममता थापा केही दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।

सञ्चारकर्मीलाई समेत विवाह स्थलमा फोटो खिच्न जान रोक लगाइएको बताइएको छ । शरद ढाकाको दौरा सुरुवाल र टोपीमा छन् ।

(हेर्नुस् तस्वीरहरु )

The post निशा र शरद विवाह बन्धनमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2u5BRwb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.