Loading...
Loading...
गोमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त,३ जना चालक दलका सदस्यको जिवितै उद्दार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १३ जेठ  । गोमा एयरको कार्गो विमान शनिबार दिउँसो सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो । गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको जिवितै उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार सुरूमा विमान परिचारिका प्रज्ञा महर्जनको उद्दार गरी अस्पताल पठाइएको थियो।

पछि पाइलट पारस राई र को पाइलट सिजन मानन्धरको पनि जिवितै उद्दार गरिएको हो । उनीहरु तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाइलट राईको अवस्था गम्भीर रहेको बताइएको छ । बुढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा धस्सिएर दुर्घटना भएका हो ।

The post गोमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त,३ जना चालक दलका सदस्यको जिवितै उद्दार appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qtVWcE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.