भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१३ जेठ, काठमाडौँ । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्र लामिछाने अब राजनीतिमा होमिएका छन् । यद्यपी, यो वास्तविक जीवनमा होइन । खगेन्द्रको आगामी फिल्म ‘धनपति’को ट्रेलर शुक्राबार रिलिज गरिएको छ, जसमा खगेन्द्रलाई एक राजनीतिक दलको नेताको रुपमा देखिँदैछन् ।
ट्रेलरमा खगेन्द्र एक साधारण व्यक्ति रुपमा देखिएका छन्, जसलाई राजनीतिमा पटक्कै छिर्न मन छैन । खगेन्द्रले छोरीको पढाई खर्च जुटाउँन अन्नतः राजनीतिक कार्यकर्ता नै बन्न् पर्छ । कथा यस्तै परिवेशमा घुमेको छ ।
फिल्मलाई अभिनेता खगेन्द्र आँफैले लेखेका हुन् भने नव अभिनेत्री सुरक्षा पन्तलाई खगेन्द्रको जोडीको रुपमा देख्न सकिनेछ । फिल्म ‘धनपति’लाई दिपेन्द्र के खनालले गरेका छन् । फिल्म आगामी असार २३ गते देशभर प्रदर्शनमा आउँने छ ।
The post राजनीतिमा होमिए ‘पशुपतिप्रसाद’ ! हेर्नुस् भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r6ZV0x
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

