Loading...
Loading...
घट्यो देवी–रेणु मतअन्तर !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले २७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन्।


कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २५ हजार २ सय ३७ मत ल्याएकी छन् । यहाँ गठबन्धनकी रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली २ हजार ७ सय १८ मतले अघि छन् । रेणु दाहालको मत अन्तर क्रमश: घट्दै गएको छ।
–नयापत्रिका

The post घट्यो देवी–रेणु मतअन्तर ! appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rOJV3u
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.