Loading...
Loading...
ललितपुरमा काँग्रेस विजयी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ललितपुर , जेठ १० । धेरैको चासोको विषय बनेको चार महानगर मध्ये ललितपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । निकै नै प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको मतगणनासम्पन्न हुँदा ललितपुरमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

काँग्रेसका चिरीबाबु महर्जन ३२६ मतले विजयी भएका हुन् । उनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरे ।

त्यसै गरी उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी गिता सत्याल १९ हजार ८ सय १९ मत सहित उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत प्राप्त गरेकी छिन् । यो सँगै ललितपुर चार महानगर मध्ये मतगणना सम्पन्न गर्ने पहिलो महानगर बनेको छ ।

The post ललितपुरमा काँग्रेस विजयी appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rfnvvg
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.