Loading...
Loading...
भिडियोमा हेर्नुहोस नर्सको प्रतिक्रिया जब पेटको घाउभित्र औंठी लुकाएर प्रेमीले नर्सलाई यसरी प्रेम प्रस्ताव राखे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रसियाका एक युवकले प्रेमिकालाई प्रस्ताव राख्नका लागि निकै अचम्मको तरिका अपनाएका छन् । उनले आफ्नो पेटभित्रको घाउमा औंठी लुकाएर आफ्नी नर्स प्रेमिकालाई प्रस्ताव राखेका हुन् ।

रसियाका काराचे–चर्केस रिपब्लिकका यी नाम नखुलाएका युवककी नर्स प्रेमिकाले उनको घाउबाट औंठी निकालिरहेको दृश्य उनका साथीले क्यामरामा कैद गरेका छन् ।

उनको घाउभित्र भएको वस्तु वास्तवमा औंठी भएको थाहा पाएपछि उनकी प्रेमिका भावविह्वल भएकी थिइन् । उनले प्रेमीको प्रस्ताव स्विकारेपनि औंठी लगाउनुभन्दा पहिले त्यसलाई पखाल्न रोकेकी थिइन् ।

ती युवकलाई कसरी चोट लाग्यो भन्ने कुरा नखुलाइएपनि स्थानीय मिडियाका अनुसार ती व्यक्तिले आफ्ना डाक्टरलाई उक्त औंठी घाउभित्र लुकाउन विश्वस्त तुल्याएनन् ।

त्यसपछि उनले प्रेमिकालाई घाउ ड्रेसिङ गर्नका लागि आग्रह गरे ।

आफ्नी भावी श्रीमतीलाई गुलाबको फूलको बुकेसमेत दिने ती युवकले आफ्नो प्रस्तावलाई अविस्मरणीय बनाउनका लागि यस्तो गरेको स्थानीय मिडियालाई बताए ।

यद्यपी, उनको भिडियो अपलोड भएपछि त्यसमा मिश्रित प्रतिक्रिया आएको थियो ।
–डेली मेल

The post भिडियोमा हेर्नुहोस नर्सको प्रतिक्रिया जब पेटको घाउभित्र औंठी लुकाएर प्रेमीले नर्सलाई यसरी प्रेम प्रस्ताव राखे appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rS3SWf
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.