बुटवलमा वन बिरालो भनेर गोली हान्दा छिमेकी घाइते
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
रुपन्देही, जेठ १० । वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर बुटवलमा एकजना घाइते भएका छन् । बुटवल-१२ ज्यामीरे बस्ने १५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते हुनु भएको हो ।
छातीमा बन्दुकको छर्रा लागेर घाइते भएका गाहाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले लुकाइछिपाई राखेको ३ थान भरुवा बन्दुक, बारुद र १ किलो छर्रा बरामद गरेको छ भने सागर र उनका बाबु नन्दवीरलाई पक्राउ गरेको छ। -उज्यालो अनलाइन
The post बुटवलमा वन बिरालो भनेर गोली हान्दा छिमेकी घाइते appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2qTKsCW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
