Loading...
Loading...
यी जुम्ल्याहा दिदीबहिनीले यसरी मनाए आफ्नो सयौं जन्मदिन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

जुम्ल्याहा दिदिबहिनी मारिया पिग्नातोन पोन्टिङ र पाउलिना पिग्नातोन प्यान्डोल्फी सय वर्ष पुग्दासम्म सँगै छन् । उनीहरुले केही दिन अघि आफ्नो सयौं जन्मदिन मनाएका छन् । यी तस्बिरहरु ब्राजिलको भिक्टोरियामा मे १५ तारिखमा खिचिएका हुन् ।

फोटोग्राफर क्यामिला लिमाले उनीहरुको यी तस्बिर खिचेकी हुन् । उनले भनिन्, ‘मैले उहाँहरुलाई राम्रोसँग चिन्छु र उहाँहरुको सयौं जन्मदिनमा फोटो सेसर गरेर उपहार दिने सोच बनाएँ । उहाँहरु निकै सुन्दर र क्युट हुनुहुन्छ । उहाँहरुको फोटोसुट गर्दा निकै रमाइलो भएको थियो ।’


–रातोपाटी

The post यी जुम्ल्याहा दिदीबहिनीले यसरी मनाए आफ्नो सयौं जन्मदिन appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rS0qdZ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.