Loading...
Loading...
अमिताभसँग साझ बिताउँन रेखाले राखेकी थिइन् निर्देशकसँग यस्तो सर्त !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ जेठ, एजेन्सी । जब बलिउड फिल्म उद्योगको सबैभन्दा बढी चर्चा बटुल्ने ‘प्रेम सम्बन्ध’को कुरा आउँछ, अमिताभ बच्चन र रेखाको अफेयरलाई दाबी गरिन्छ । दुवैबीचको प्रेम सबैलाई थाहा छ ।

आज उनीहरु एकसाथ छैनन्, तर कुनै बेला यस्तो समय थियो, जब रेखा अमिताभ बच्चनसँग एक साझ बिताउँन निर्देशकसँग झगडा गरिन् र कुरा नमिलेपछि फिल्म नै छोडेकी थिइन् । यो कुरा हो ९० को दशकको, जतिबेला चर्चित खलनायक रंजीत फिल्म ‘कारनामा’ बनाइरहेका थिए ।

यस फिल्ममा रंजीतले रेखा र धर्मेन्द्रको जोडीलाई साइन गराएका थिए । त्यस समय रेखा र अमिताभको अफेयर चर्चामा थियो । रंजीतले फिल्म सुटिङको समय बेलुकाको राखेका थिए, तर रेखा चिन्तित थिइन् । सुरुका दिनहरुमा केही बोलिनन्, तर केही दिनपछि रेखाले रंजीतलाई फिल्मको सेड्युल बिहान सार्न आग्रह गरिन् । उनले भनिन्, ‘म बेलुकाको समय अमिताभसँग बिताउँन चाहान्छु ।’

रंजितले बर्षौ पहिले दिएको एक अन्तरवार्तामा यो कुराको दाबी गरेका छन्  । रंजीतले आफ्नो फिल्म सुटिङको समय बिहानमा सार्न सकेनन् । यसबाट धर्मेन्द्रको समय तालिका पनि बिग्रियो र रेखाले पनि फिल्म छोडिन् ।

Advertisements

The post अमिताभसँग साझ बिताउँन रेखाले राखेकी थिइन् निर्देशकसँग यस्तो सर्त ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rngrfZ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.