सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आह्वान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं,१२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो ।
The post सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आह्वान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rmFMGV via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

