Loading...
Loading...
‘दंगल’ बन्यो सबैभन्दा बढी कमाउने फिल्म, ‘बाहुबली–२’ हेर्याहेरै भयो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ जेठ, एजेन्सी ।

सर्वाधिक सफल र कमाई गरेको भनिएको फिल्म ‘बाहुबली–२’लाई कमाईको हिसाबले आमिर खानको फिल्म ‘दंगल’ल जितेको छ ।

आमिरको दंगल चीनमा रिलिज भएपछि प्रभासको फिल्मलाई जितेको हो । ताजा आंकडा अनुसार, भारतमा दंगलको सबै भर्जनको कलेक्सन ७१८ करोड छ भने बाहुबलीको सबै भर्जनको मिलाएर १२५३ करोड कमाई गरकेको छ । त्यस्तै, दंगल’को ओभरसीज कलेक्सन १०२५ करोड छ भने बाहुबली–२ को २७७ करोडा छ । त्यस्तै, आमिरको फिल्मको विश्वव्यापी कमाई १७४३ करोड पुगेको छ भने ‘बाहुबली–२’को कमाई १५३० करोड छ ।

रेसलिङमाथि बनेको आमिरको फिल्मले चीनमा मात्रै ८१० करोड कमाई गरेको छ । फिल्मको कथाबस्तु चीनका दर्शकलाई निक्कै मन परेको छ । चीनमा दंगल’को सफलता देखेर अब ‘बाहुबली–२’का निर्मार्ता आफ्नो फिल्मलाई चाँडै त्यहा लैजान चाहान्छ् । यदि सबै कुरा मिलेमा आगामी जुलाईमा चीनमा रिलिज गर्ने तयारी गरिएको बताइएको छ ।

Advertisements

The post ‘दंगल’ बन्यो सबैभन्दा बढी कमाउने फिल्म, ‘बाहुबली–२’ हेर्याहेरै भयो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rnI5JI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.