यस्तो छ मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको कसरत
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाण्डौ जेठ १० – स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ ।
यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको खबर आजको नागरिकमा छ ।
पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ ।
एमालेले पनि मधेसवादी दलले छरेको भ्रम चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ ।
The post यस्तो छ मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको कसरत appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rRPX2a
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
