Loading...
Loading...
मतगणना अन्योलमा !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भक्तपुर जेठ १० –  दलहरुबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अनयोलमा धकेलिएको छ ।

पटकपटक छलफद भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

सहमति हुन नसकेपछि बुधबारका लागि पुनः सर्वपक्षिय बैठक आव्हान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ, आजको कान्तिपुरमा समाचार छ ।

The post मतगणना अन्योलमा ! appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qTLb5m
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.