तीन दिनको समय दिए डा. केसीले सरकारलाई
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाण्डौ जेठ १० – सरकारले आफुसंग सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औँ सत्याग्रह थाल्ने घोषणा गरेका डा। गोविन्द केसीले सरकारलाई थप तिन दिनको समय दिएकाछन् ।
आफुसंग सरकारले गरेका हमतिको पालना गर्न माथेमा आयागको सुझावको भाावनाअनुरुपको राष्ट्रिय तिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्त पारित हुनु पर्ने र प्रधानन्यायाधीस सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग फिर्ता लिईनुपर्ने उनले माग गरेकाछन्, यो खबर आजको कान्तिपुरमा छ ।
उनले सरकारले सम्झौतामाा हस्ताक्षर गर्ने तर कार्यनवयनका बेला सम्झौताको ठीक बिपरित हुने गरेको भन्दै पुनः त्याग्रह गर्नुपर्ने अवथा आउनुलाई विडम्बनापुर्ण भनेका छन् ।
The post तीन दिनको समय दिए डा. केसीले सरकारलाई appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rRv0Vf
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
