हेटौँडा उपमहानगरमा एमालेको अग्रता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
हेटौँडा, ९ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का हरिबहादुर महतले अग्रता लिएको छ ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार, महतले २० हजार ६०९ मत प्राप्त गर्नुभई अग्रस्थानमा हुनुहुन्छ भने सोहि पदमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २० हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा एमालेकै मीना लामाले २० हजार ८०० र नेकपा (माओवादी केन्द्र) का बलराम बलले १५ हजार ३१३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१० का वडाध्यक्षमा एमालेका किताबसिंह लामाले ८५६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालु घलाङले ४८० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
The post हेटौँडा उपमहानगरमा एमालेको अग्रता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rwOAJU
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
