खुकुरी प्रहारबाट गम्भीर घाइते
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
धादिङ, ९ जेठ । नीलकण्ठ नगरपालिका–८ कुमालगाउँका २७ वर्षीय ठाकुर कुमाललाई आज एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
धादिङ अस्पतालबाट बिरामीलाई मोटरसाइकलमा राखेर घरतर्फ जाँदै गरेको समयमा स्थानीय देउराली नजिकै एक समूहले मोटरसाइकल रोक्न लगाई उनीमाथि खुुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कुमालको धादिङ अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय रामबहादुर तामाङ र हेमन्त दवाडीको खोजी कार्य सुरु गरिएकोे छ । रासस
The post खुकुरी प्रहारबाट गम्भीर घाइते appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2qdmfo5
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
