Loading...
Loading...
कपिलको शो बन्द हुनसक्ने, निर्माण पक्षले लगानी गर्न मानेन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ वैशाख, एजेन्सी ।

१०० औँ इपिशोड पुर्याएको ‘द कपिल शर्मा शो’ बन्द हुने खवर आएपछि कपिल शर्मा र उनका फ्यानलाई झट्का लाग्ने भएको छ । कमेडियन सुनिल ग्रोवर र कपिलविचको विवादले प्रशंसक निकै रुष्ट बनेका थिए । यो घटना सेलाउन नपाउँदै ‘द कपिल शर्मा शो’ लाई सोनी च्यानलले रिन्यु गर्न अस्वीकार गरेको छ ।

आफ्नै कारणले उत्पन्न विवाद कपिल शर्माले हालसम्म पनि समाधान भएको जानकारी समेत गराएका छैनन् । साथै पछिल्लो समय कपिल शर्मा शो ओरालो लागिरहेको छ । विवादपश्चात उनका बाँकी सहकर्मीसंगै अन्य कलाकारले उनको शोबाट मुख मोडिदिएपछि कपिललाई आफ्नो शो सहि दिशातिर धकेल्न पनि मुस्किल परिरहेको छ । यि र यस्तै कारणबाट कपिल शर्मा शो बन्द हुने प्रवल सम्भावना देखिएको भारतीय मिडियाको दाबी छ ।

उनले शोको लागी नयाँ कमेडियनसंग एपिसोड सुट पनि गरेका थिए तर सुटिङ पुरा गर्न नपाउदै विचमै रद्द गर्नु परेको थियो । लगानी हात नपर्ने देखिएपछि शो मेकर्सले उक्त शो को प्रत्येक इपिशोडको लागि चाहिने १०७ करोड भारतीय रुपैयाँ दिन समेत तयार नरहेको जनाइएको छ । यदि कपिलले आफ्नो शो बचाउन चाहन्छन भने उनले सुनिल ग्रोवर र अली अगसरलाई पुन: फिर्ता बोलाउनु पर्ने देखिन्छ ।

The post कपिलको शो बन्द हुनसक्ने, निर्माण पक्षले लगानी गर्न मानेन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oKbwAY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.