Loading...
Loading...
रनवीरको कारण आमा बनिन् मनिषा कोइराला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ वैशाख, एजेन्सी ।

अभिनेत्री मनिषा कोइराला बलिउड नायक संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाउदै छिन् ।

संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन्।

रनवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्दछिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन्।

एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ।

The post रनवीरको कारण आमा बनिन् मनिषा कोइराला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qdnmUh
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.