भान्जाको ‘बर्थडे’को लागी शुटिङ नै छोडे सलमानले !
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१७ चैत । सलमान खानकी बहिनी अर्पिता खान शर्माको छोरा अहिल शर्माको आज पहिलो जन्मदन हो । उसको जन्मदिन मनाउन सपरिवार माल्दीभ्स पुगेको छ । जहा उनका भाइ अरबाज खान पनि सामेल छन् ।
अर्पिताले छोराको जन्मदिनका तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
फिल्म टाइगर जिन्दा हे को शुटिङका लागी अष्ट्रिया पुगेका सलमान खान शुटिङ छोडेर आफना भान्जा अहिलको जन्मदिन मनाउन आज साझ माल्दीभ्स पुग्ने भएका छन् ।
The post भान्जाको ‘बर्थडे’को लागी शुटिङ नै छोडे सलमानले ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oBsrVE
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

