युवतिलाई जवरजस्ती करणी गर्ने गाउँपालिका सचिव कमलप्रसाद भुर्तेल प्रहरी नियन्त्रणमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बाग्लुङ । बाग्लुङ जिल्ला तमानखोला गाउँपालिकाका निमित्त सचिव कमलप्रसाद भुर्तेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक १८ वर्षीया युवतिलाई जवरजस्ती करणी गरेको भुर्तेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चैत्र १५ गते बेलुकी साढे ८ बजे भुर्तेलले जबरजस्ती करणी गरेपछि पीडित पक्षले १६ गते बिहान प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि खटिएको प्रहरी टोलीले सचिव भुर्तेल र पीडित पक्षलाई पनि प्रहरी कार्यालयमा ल्याएको जनाएको छ ।
तत्कालिन बोंगादोभान गाविसका सचिव भुर्तेलले गाविसका सिफारिस बनाउदा ५ हजार, नागरिकता सिफारिस गर्न १० हजार, बिहे दर्ता गर्दा १५ हजारसम्म घूस लिने, घूस नदिए महिनौसम्म दुख दिने गरेको पीडितहरुले जानकारी दिएका छन् । आक्रोशित बोंगादोभानवासीले सामाजिक सञ्जालमा भुर्तेलको निन्दा र भ्रत्सना गर्दै सचिव पदबाट निलम्बनको माग गरेका छन् ।
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nkhJ5I
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

