भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ चैत, एजेन्सी । ‘लभ बर्ड’ भनिने गरिएका अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण केही समयदेखि एकसाथ देखिएका छैनन् । एउटै पार्टीमा सहभागी हुने गरे पनि उनीहरु एक–अर्कालाई बेवास्ता गरिरहेका देखिन्छन् ।
बलिउडमा रणवीर र दीपिकाको ब्रेकअप भइसकेको चर्चा सुरु भइसकेको छ । र ब्रेकअपका कारण संजय लीला भन्साली रहेको बताइएको छ । त्यसो भए दीपिकाको जीवनमा संजयलीला भन्साली आएका हुन् त ?
रणवीर र दीपिका चाँडै फिल्म ‘पद्य्मावती’मा देखिँदैछन् । खबरअनुसार, भंसालीले रणवीर र दीपिकालाई मिडियाअगाडि एक–अर्कालाई टाढा राख्न बताएका छन् । दुवैलाई एकसाथ देखेर कतै फिल्ममा दुवैको क्रेज घट्न सक्छ, भन्ने अनुमान लगाउँदै भंसालीले रणवीर र दीपिकाबीच दुरी बढाएको बताइएको छ ।
पार्टीमा मात्रै होइन, अवार्ड कार्यक्रम अन्य विभिन्न मौकामा र भ्यालेनटाइन डेमा पनि रणवीर दीपिका एकअर्काबाट टाढा रहँदै आएका छन् । यद्यपी, यो खबर साँचो हो वा ब्रेकअप भएको खबर साँचो हो हेर्न बाँकी छ ।
The post यी व्यक्तिका कारण भयो रणवीर-दीपिकाको ब्रेकअप ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://ift.tt/2nrujRI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

