भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ चैत, एजेन्सी।
केही दिन यता ‘ए मेरो हजुर २’ को गितले युट्युबमा निकै चर्चा कमाएको छ।
सार्वजनिक भएको दुइ दिनमै ६ लाख भन्दा बढि पटक हेरिएको गितसंगै नायिका साम्राज्ञीको चर्चा छ। गीतमा निकै ग्ल्यामरस ढंगले पेश भएकी साम्राज्ञीको सुन्दरताले गितमा रौनतका थपेको छ।
गित अहिले युट्युवमा नेपालमा १ नम्बर ट्रेण्डिङमा चलिरहेको छ।
फिल्म ‘ड्रिम्स’मा नायिक अनमोल केसीसंग अभिनय गरेर चर्चामा आएकी साम्राज्ञी क्लासिक डायमण्ड जेवेलर्स कम्पिटिसन २०१४ मा सेकेन्ड रनरअप भएकी थिइन। ३ कक्षासम्म विरगञ्जमा पढेपछि ३ देखि ६ कक्षासम्म उनी भारतको दिल्ली स्थित साइबाबा स्कुलमा पढेकी थिइन।
भदौ १६ गते रिलिज हुने ‘ए मेरो हजुर २’ साम्राज्ञीको दोस्रो फिल्म हो।
साम्राज्ञीले डिसिने अवार्ड, एनएफडिसी अवार्ड, एलजी फिल्म अवार्ड, कामना फिल्म अवार्ड जितिसकेकी छिन्।
हेर्नु गितमा साम्राज्ञीको सेक्सी अवतार:
हेर्नुस् गितको भिडियो:
The post साम्राज्ञी शाहको सेक्सी अवतार – ९ तस्बिरमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nIBSoX
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

