भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ चैत, एजेन्सी । हिन्दी कमेडी द कपिल शर्मा शोका प्रशंसका लागि खुशिको खवर छ । लोकप्रिय कलाकार सुनिल ग्रोवर उर्फ डा मशहुर गुलाटी अब शोमा फर्किने भएका छन् ।
गत साता शोका निर्माता तथा निर्देशक कपिल शर्मासँगको वादविवाद पछि सुनिलले शो छाड्ने घोषणा गरेका थिए । अष्ट्रेलियबाट फर्किने क्रममा फ्लाइटमा कपिलले रक्सी पिएर सुनिलमाथी हात हालेको थिए । कपिलले सुनिललाई गालीबेइज्यत गरेपछि सुनिल गत साता शो को सुटिङमा आएका थिएनन् । कपिलको हर्कतका कारण अन्य कलाकार किकु शर्मा, अलि असगर, सुगन्धा मिश्रासमेत शो छाड्ने मनस्थितीमा पुगेका थिए ।
उक्त घटनापछि कपिल शर्माले सामाजिक सञ्जाल मार्फत माफी पनि मागेका थिए । तर अव कपिल र सुनिलबीचको झगडा साम्य भएको भारतीय सञ्चारमाध्यममा खवर छ । खबर अनुुसार शोको आउँदो अंक देखि सुनिल लगायतका सबै कलाकार हुनेछन् ।
The post अन्तत: फर्किए कपिलको ‘शो’मा डाक्टर गुलाटी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2o4K7wk
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

