भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ चैत, एजेन्सी।
अक्षय कुमार यस्ता बलिउड स्टार हुन, जसले आफ्नो छवि बनाउन नाम नै परिवर्तन गरे । यसको रहस्य उनले ३० वर्षपछि मात्र खोलेका छन् ।
अक्षयले एक अन्तर्वार्तामा भने, मैले अभिनय गरेको पहिलो फिल्म ‘आज (१९८७) ‘लाई महेश भट्टले निर्देशन गरेका थिए । जसमा कुमार गौरबको मुख्य भूमिका थियो भने अक्षयको सहायक भूमिका थियो ।
फिल्ममा अक्षयको भुमिका ५ सेकेण्डको थियो । र उनी कराते इन्स्ट्रक्टरको भूमिकामा थिए ।
फिल्ममा अभिनय गरेपछि एक दिन अदालत गएर उनले आफ्नो नाम परिवर्तन गरेर राजिव भाटिया बाट अक्षय कुमार बनाए ।
बान्द्रा अदालत पुगेर उनले नाम परिवर्तन गराएका थिए । त्यसपछि भिजिटिङ कार्ड बनाए र विस्तारै उनलाई भाग्यले पनि साथ दिन थालेको अनुभव उनी सुनाउँछन् ।
जुन महिनामा रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म ‘ट्वाइलेट – एक प्रेमकथा’ मिति सारेर अब अगस्टमा रिलिज हुने भएको छ । यहि समय शाहरुख खानको फिल्म पनि रिलिज हुने भएको छ ।
The post ३० वर्षपछि बल्ल खोले अक्षयले आफ्नो रहस्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2numwlQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

