Loading...
Loading...
स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने : प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,१७ फागुन  ।  प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने बताएका छन्।

निर्वाचन मिति घोषणाप्रति असहमती जनाउँदै सरकारको समर्थननै फिर्ता लिने विषयमा मोर्चामा बहस प्रवेश भएपछि उनले विशेष सम्बोधन गरेका हुन्। सम्बोधनमा उनले मधेसी मोर्चाका नेतालाई आवेग हैन विवेक प्रयोग गरेर निर्णय गर्न आग्रह गरे।

विखण्डनकारी शक्ति मधेसलाई देशलाई देखाएर विखण्डनको शड्यन्त्रमा सक्रिय भएको भन्दै उनले यसलाई सरकारले चिर्ने दावी गरे। उनले देशका केहि शासकले गणतन्त्र, संघियता र धर्मनिरपेक्षतको विपक्षमा लागेको बताए। उनीहरुले नै अहिले मधेशी जनताको काधमा बन्दुक राखेर गणतन्त्र उल्टाउने खेलमा लागेको उनको आरोप छ।

The post स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने : प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m7EUCW via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.