भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ पुस, एजेन्सी।
२०१७ को पूर्वसन्ध्यामा अनुष्का र विराट कोहलीबीच ‘इन्गेजमेन्ट’को खबरले बलिउड तातेको थियो । त्यसको लगत्तै अर्की अभिनेत्रीको ‘इन्गेजमेन्ट’को खबरले बि–टाउन तातेको छ ।
आगामी २०१७ को फेब्रुअरीमा दबंग गर्ल सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गर्ने खबर छ। खबरअनुसार, सोनाक्षी र उनका कथित प्रेमी बंटी सजदेहबीच इन्गेजमेन्ट हुने भएको हो ।
यता सोनाक्षीका परिवारले उनका प्रेमी बंटीलाई मन पराउँदैनन् । बंटी पहिले नै विवाहित रहेकाले सोनाक्षीको परिवारले नस्विकारेको बताइएको छ । सोनाक्षी–बंटीबीच उमेरको निकै भिन्नता पनि रहेको छ ।
पछिल्लो केही महिनादेखि सोनाक्षी र बंटीबीच घनिष्टता बढ्दै गइरहेको छ । उनीहरु धेरै पटक जमघट गरिरहेको देखिन्छ ।
सन् २०१२ देखि सोनाक्षी र बंटी एकअर्कालाई डेट गरिरहेको बताइन्छ । यद्यपी, सोनाक्षी आफैँले बंटीसँगको सम्बन्ध खुलाएकी भने छैनन् ।
The post परिवारविरुद्ध गएर ‘इन्गेजमेन्ट’ गर्दैछिन् सोनाक्षी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iheDzI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

