भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ पुस, एजेन्सी।
केहि दिनदेखि भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा उत्तरखण्डको रिषिकेशमा छुट्टी मनाइरहेका छन् । यता नयाँ बर्षको दिन जोडीको ‘इन्गेजमेन्ट’ हुने विषयले भारतीय मिडियामा अड्कलबाजी चलेपछि विराटले मुख खोलेका छन्।
विराटले एक ट्वीट गर्दै लेखेका छन् ‘हामी इन्गेजमेन्ट गर्न गइरहेका छैनौ, यदि हो भने हामी लुकाउने छैनौ ।’ उनले लेखेका छन्, ‘झूटो खबर सञ्चारमाध्यमा फैलाइयो र सर्वसाधारणमा भ्रम उत्पन्न भयो, अब त्यो भ्रमलाई पूर्ण विराम दिएका छौ ।’
त्यसो त, विराट वा अनुष्का कसैले पनि आफूहरु प्रेमसम्बन्धमा रहेको बारे केही बोल्दैनन् । तर यस पटक जब भारतीय मिडियामा इन्गेजमेन्टको कुरा उठ्यो उनीहरुले गम्भिर रुपमा लिँदै जवाफ दिएका हुन् ।
यो पढ्नुस्।
कंगनाले विवाह अर्को वर्ष
The post विवाहबारे सञ्चारमाध्यमले झुठो खबर फैलाए- कोहली appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hBmA3z
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

