भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ मंसिर, एजेन्सी । कल्पना गर्नुस् कसैको पूर्व गर्लफ्रेन्डका छोरा उसलाई खोज्दै भेटन पुगेमा के कुराकानी हुन्छ होला ! हो सलमान खानले भर्खरै यस्तै अह्ठ्यारोको सामना गर्नु परेको बताइएको छ ।
सलमान खान हिजोआज ‘विग वोस १०’ मा व्यस्त छन् । विग वोसको भित्रको क्रियाकलाप चाखलाग्दो हुन्छ नै । तर, केही दिन पहिले बाहिरको माहौल पनि कम इन्ट्रेस्टिङ देखिएन । जब ९ वर्षपछि पूर्व प्रेमिकाका छोरा सलमान खाज्दै त्याहाँ पुगे ।
यो खबर साच्चैको भए पनि जिवनको गर्लफ्रेन्ड नभएर फिल्मकी प्रेमिका भएकाले सलमानलाई केही भएन । ९ वर्षअघि बनेको फिल्म ‘पार्टनर’ मा सलमानकी पे्रमिकाको भूमिकामा लारा दत्ता थिइन र लाराको छोरा तथा फिल्ममा बालकलाकारका रुपमा अलि हाजीले जिवन्त अभिनय प्रदर्शन गरेका थिए । फिल्मका पिता सलमानलाई भेटन अलि हाजी पुगेका हुन् ।
बालकलाकारका रुपमा पार्टनरलगायत ‘कभि खुसी कभि गम’ ‘फ्यामली’ ‘फना’ ‘तर रम पम्’ ‘माई फ्रेन्ड गणेशा’ मा अलिले गरेको अभिनय अहिले पनि कमैले विर्सेका होलान । ९ वर्षसम्म फिल्मबाट टाढा रहेका अलि सलमानलाई भेटेर फेरि फिल्मी दुनियाँमा फर्कन चाहेको बताइएको छ । हाल अलि १४ वर्षका छन् ।
The post जब पूर्वगर्लफ्रेन्डका छोरा सलमानलाई खोज्दै पुगे … appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gQJSBK
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

