कसको काखमा बसिन् सलमान खानकी पूर्व प्रेमिका ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१२ मंसिर, एजेन्सी ।
बलिउडमा सलमान खानकी पूर्व प्रेमिकाकोरुपमा चिनिने क्याट्रिना कैफ र रणबीर कपुरको पुनः प्याचअप भएको खवरले बलिउडमा पुनः चर्चा पाइरहेको छ । तर यही समयमा क्याट्रिना भने मालदिब्समा विदा मनाउँदै छिन् ।
एमाले सडकमाः संशोधन प्रस्तावको विरोधमा नारायणगढमा प्रदर्शन
माल्दिब्समा डिजाइनर मनीष मल्होत्रासँग उनले सार्वजनिक गरेको तस्विरले यतिबेला बलिउडमा हेडलाइन बनाएको छ ।
मनीषले आफ्नो इन्स्टाग्राममा क्याट्रिना सहितको तस्विर सार्वजनिक गरेपछि यो बलिउड मसाला बनेको हो ।
क्याट्रिनाले पनि फेसबुकमा तस्विर सार्वजनिक गर्दै एक ब्राण्डको विज्ञापन सुट गर्न माल्दिब्स पुगेको जानकारी दिएकी छिन् ।
ब्रेकअप पछिको पिडा भुलाउने क्याट्रिनाको यस्तो आइडिया!
The post कसको काखमा बसिन् सलमान खानकी पूर्व प्रेमिका ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2guL0ac
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

