भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

शाहरुख खान र आलिया भट्टको ‘डियर जिन्दगी’ले बक्समा अफिसमा निकै आक्रामक शुरुवात गरेको छ। भारतमा पाँच सय र एक हजारको नोटमा लागेको प्रतिबन्धका कारण डगमगाएको दैनिकीका बाबुजुद चलचित्रले तीन दिनमा ६० करोड भारतिय रुपैया भन्दा माथिको शान्दार व्यापार गरेको छ ।
बलिउड बक्स अफिस एनालिस्ट तरण आदर्शले जनाए अनुसार चलचित्रले शुक्रबार, शनिवार र आइतबार गरेर भारतमा ३२ करोड पचास लाख भारुको व्यापार गरेको छ। यसै गरि चलचित्रले भारत बाहिर पनि निकै सफलता हात पारिसकेको छ।
भारत बाहेकाका अन्य देशबाट चलचित्रले २७ करोड ४५ लाख भारुको कमाई गरिसकेको छ।
समग्रमा चलचित्रले करिब ६० करोडको व्यापार गरिसकेको छ ।
चलचित्र डियर जिन्दगीलाई गौरी शिन्देले निर्देशन गरेकी हुन्। उनि यसअघि चलचित्र इंगलिश भिंगलिशलाई निर्देशन गरेर चर्चामा आएकी थिइन् ।
चलचित्र ‘डियर जिन्दगी’ शाहरुख खानको रेड चिलिज इन्टरटेनमेन्ट र करण जोहरको धर्मा प्रोडक्सनको जोइन्ट भेन्चर हो। निर्माता करण जोहरले शाहरूख खान, आलिया भट्ट र निर्देशक गौरी शिन्देको जोडीलाई ब्रेभ, ब्युटिफुल र ब्रिलियन्ट भन्दै प्रंशसा गरेका छन्
Abundant love for this gorgeous trio!!!! @gauris @aliaa08 @iamsrk…..brave….beautiful and brilliant…. heartfelt gratitude to all of you http://pic.twitter.com/VObft2bjqZ
— Karan Johar (@karanjohar) November 26, 2016
The post डियर जिन्दगी-शाहरुख खानको धमाका, तीन दिनमा ६० करोड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gx6ZRu
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

