भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
२५ असोज, एजेन्सी । बलिउडका महानायकका रूपमा चिनिने अभिताभ बच्चन मंगलबार ७४ औं जन्म दिन मनाउदैछन् । आफ्नो जन्म दिनमा उनले केक काटेर विशेष भोजभतेर नगर्ने बताएका छन् । उनले भने ‘यस्तो प्रथा बन्द हुनु पर्छ ।’
उनले मंगलबार दिउसो पत्रकार सम्मेलनको आयोजना गरेर आफूलाई जन्म दिनको अवसरमा बधाई दिने सबैप्रति कृतज्ञता व्यक्त गरे । उनले पत्रकार सम्मेलनमा भने ‘आउँदा दिनमा पनि यस्तै चुनौतीपूर्ण भूमिका निर्वाह गर्न सकौं ।’
अभिताभले काश्मिरको उरीमा भएको आतंककारी आक्रमणमा परी ज्यान गुमाएका सेनालाई श्रद्धाञ्जली अर्पण गर्न कसैले कुनै कार्यक्रमको आयोजना गरेर नवोलाएको बताए । एकजना मन्त्रीले यस्तो प्रस्तावव राखे पनि काम नभएको उनले खुलाए ।
पाकिस्तानी कलाकारलाई लगाइएको प्रतिवन्धप्रति लक्षित गर्दै उनले भने ‘यस्तो बेला यस्ता विषयको चर्चा गरिनु हुन्न । आतंककारी आक्रमणका कारण पुरै जनता आक्रोशित छन् । यो एकता प्रदर्शन गर्ने बेला हो ।’
The post अभिताभले ७४ औं जन्म दिनमा केक काटेनन्, भने – यस्तो प्रथा बन्द हुनु पर्छ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2d9KBYs
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
