Loading...
Loading...
शिल्पाका  पिता सुरेन्द्र सेट्टीको निधन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२५ असोज, एजेन्सी । बलिउडकी प्रख्यात अभिनेत्री शिल्पा सेट्टीका पिता सुरेन्द्र सेट्टीको मंगलबार दिउसो निधन भएको समाचार छ ।  shilpa-shetty
उनको आफ्नै घरमा निधन भएको बताइएको छ । सुरेन्द्रकी पत्नी सुनन्दा सेट्टी र दुई छोरी शिल्पा र शमिता सेट्टी रहेका छन् । यस घटनाले पुरा परिवार शोकमा डुवेको जनाइएको छ ।

बखर थाहा पाउनासाथ आफन्त तथा शुभेच्छुक उनका घरमा जम्मा भई श्रद्धाञ्जली दिएका छन् । सुरेन्द्र औषधि प्याकिङ गर्ने वाटरप्रुफ कभर बनाउने कंपनीका मालिक थिए ।

The post शिल्पाका  पिता सुरेन्द्र सेट्टीको निधन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2d9FBmI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.