Loading...
Loading...
१२ वर्षकै उमेरमा सेक्स अनुभव बटुल्ने यी नायक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२५ असोज, एजेन्सी । बलिउडका चर्चित नायक रणविर सिंहले आफूले १२ वर्षकै उमेरमा सेक्सको अनुभव गरेको बताएका छन् । उनले त्यो बेला आफूभन्दा दुई वर्ष जेठीसंग शारीरिक सम्वन्ध राखेको खुलाएका हुन् ।  ranveer-singh-and-deepika-padukone

हाल दीपिका पादुकोणसंग रोमान्समा रहेको भन्ने चर्चामा रहेका रणविरले आफूले १२ वर्षको उमेरमै कण्डमको प्रयोग गरेको बताएका हुन् । ‘वाजिराव मस्तानी’ बाट राष्ट्रिय पुरस्कार हात पार्न सफल यी नायकले ‘जिक्यू’ म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा यस्ता कुरा खुलाएका हुन् ।

बलिउड स्टारले कण्डमको विज्ञापन नगर्ने परम्परालाई तोड्दै उनले कण्डमको विज्ञापन पनि गरेका थिए । कण्डमकै विज्ञापन गर्ने क्रममा उनले आफूलाई सबैभन्दा मनपर्ने कण्डम ‘डुरेक्स’ रहेको बताएका थिए ।

The post १२ वर्षकै उमेरमा सेक्स अनुभव बटुल्ने यी नायक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2e2YIFh
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.