दीपिका पादुकोणका फलोअर्स दिनानुदिन बढ्ने क्रम जारी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
एजेन्सी । ‘पीकु, बाजिराओ मस्तानी’ जस्ता सफल बलीउड चलचित्रबाट चर्चाको चरम चुलीमा पुगेकी नायिका दीपिका पादुकोणका फलोअर्स दिनानुदिन बढ्ने क्रम जारी भएका बेला उनी एशियाकै सबैभन्दा बढी महिला फलोअर्स भएकी महिलाका रुपमा दरीएकी छिन् ।
दीपिकका ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएपछि उनी एशियाकै सबैभन्दा बढी फलोअर्स भएकी महिलाका रुपमा आएकी हुन् ।
दीपिकाको ट्विटरमा १ करोड ६० लाख फलोअर्स पुगेका छन् । उनका बलिउडका अन्य अभिनेत्रीहरुले पछ्याइरहे पनि भेट्टाउन सकिरहेका छैनन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2dTedPn
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
