भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
२० असोज, काठमाडौं । मौनी रायलाई मानिसहरू सक्कली नामलेभन्दा ‘नागिन शिवन्या’को नामले बढी चिन्दछन् । तरपनि कतिपयले उनलाई यसको भूमिकाले आलोचनाको तारो बनाउने गरेका छन् ।
अत्याधिक काल्पनिक र यथार्थभन्दा टाढा रहेकाले कतिपय दर्शकले रुचाएनन्, तर मौनीलाई यसले कुनै फरक पारेको छैन ।
एक अन्तरवार्ताका क्रममा मौनीले आलोचनाले उनलाई केही फरक नपर्ने वताएकी हुन् । टेलिभिजन क्विनको नामले चिनिने एकता कपुरको यो शो २०१५ नोभेम्वरमा सुरु भएर जुन २०१६ मा सकिएको थियो ।
यो शोमा मौनी बाहेक अर्जुन विजलानी, अदा खान र सुधा चन्द्रनले पनि भूमिका निभाएका थिए । धेरै आलोचना भए पनि यो शोले कैयौं अवार्ड जितेको थियो । यी सबै आलोचना पछि मौनी भन्छिन् ‘मलाई यसले केही फरक पर्दैन । मेरो शिवन्याको भूमिका फरक किसिमको थियो र मलाई नागिन बन्दा साह्रै मज्जा आयो ।’
The post ‘नागिन’ बनेकामा पश्चाताप छैन ; मौनी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dGstcU
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
