Loading...
Loading...
राखी सावन्तले भनिन्- मोदीजीलाई सलाम गर्छु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१९ असोज, एजेन्सी ।

बलिउडकी विवादित मोडल तथा अभिनेत्री राखी सावन्तले पाकिस्तान विरुद्ध सर्जिकल स्ट्राइक गर्ने नरेन्द्र मोदी सरकारको निर्णयको प्रशंसा गरेकी छिन् ।

प्रत्यक्षदर्शीले भने- विहान ४-५ बजे सेनाले ट्रक भरी लाश लिएर गए

सँधै विवादित बयान दिएर चर्चामा आउने राखीले मोदीलाई सलाम गर्ने बताएकी हुन् ।

modi-rakhi-1
मोदीको नाममा इन्स्टाग्राम पोष्ट गर्दै राखीले लेखेकी छिन्, “म हाम्रा प्रधानमन्त्री मोदी जीलाई सलाम गर्छु । म भन्दिन कि मोदी जी जवतक मौन छन् तव सम्म मात्र मौन छन् । तर जव सिंहले पञ्जा हान्छ तव सबै कुरा खत्तम पारिदिन्छ ।”

modi-rakhi-2

राखीले भारतीय सेनालाई पनि सलाम गर्छु भन्दै सर्जिकल स्ट्राइकको प्रशंसा गरेकी छिन् ।

नेपालमा मोदीले गर्न नसकेको काम प्रणव मुखर्जीले गर्ने

The post राखी सावन्तले भनिन्- मोदीजीलाई सलाम गर्छु appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2duyZ50
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.