Loading...
Loading...
ब्याडमिन्टन र क्रिकेटसमेतमा दख्खल राख्छिन यी नायिका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१९ असोज, एजेन्सी । बलिउडमा आफ्नो पहिलो फिल्म ‘मिर्जिया’ रिलिज हुनुभन्दा पहिलेनै चर्चा बटुलिरहेकी नायिका सैयामी खेर आफू फिल्मभन्दा पहिले ब्याडमिन्टनको राष्ट्रिय खेलाडी र क्रिकेटको समेत खेलाडी रहेको बताउँछिन् ।  saiyami

शुक्रबार रिलिज भइरहेको फिल्म ‘मिर्जिया’ को साहिबाको मुख्य भूख्य भूमिकामा देखिने यी नायिका आफू नासिकमा जन्मे, हुर्केको बताउँछिन् । ‘म नासिककी भए पनि महाराष्ट्रका तर्फबाट ब्याडमिन्टन र क्रिकेट खेलेकी हुँ’ उनले भनिन् ‘सानोमा अभिनय गर्ने कुनै सोच थिएन ।’

उनले ब्याडमिन्टनमा भारतकी प्रख्यात खेलाडी सायना नेहवालसंग पनि दुई पटक राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गरेकी छन् । उनी भन्छिन् ‘ब्याडमिन्टनमा मैले धेरै प्रशिक्षण लिएकी छु । सायनासंग अण्डर १६ मा दुई पटक प्रतिष्पर्धा गरेकी हुँ ।’

अहिले भने आफू क्रिकेट खेलाडी भएको बताउने सैयामी अहिले पनि फुर्सत हुनासाथ क्रिकेट खेल्ने गरेको बताउँछिन् । भारतीय पूर्व क्रिकेटर किरण मोरेले आफूले क्रिकेट खेलेको देखेर ‘एक महिनाको प्रशिक्षण लिए राष्ट्रिय टिममा खेल्न सक्छन्’ भनेको उनको कथन छ ।

जीवनमा धेरै फिल्मका अफर लत्याएको बताउने सैयामी कलेज गएपछि भने आफ्नो विचारमा परिवर्तन आएको बताउँछिन् । ‘सानोमा अभिनय मन नपराउने म पछि यसैमा भविश्य देख्न थालेकी छ’ उनले भन्छिन् । राकेश आमेप्रकाश मेहराद्वारा निर्देशित ‘मिर्जिया’ मा सैयामीकासाथ नायककारुपमा हर्षवर्धन कपुरले आफ्नो पहिलो पाइला अघि बढाएका छन् ।

The post ब्याडमिन्टन र क्रिकेटसमेतमा दख्खल राख्छिन यी नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cRmAu5
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.