भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

“बास्तबिकतानै गीत शब्दका आधार” भन्ने भनाई लाई आत्मसात गर्दै गीत रचनामा लाग्नु भएका बर्तमान नेपाली सङीत का चर्चीत र एकदम आसलाग्दा गीतकार गोबिन्द प्रसाद उपाध्याय ले नेपाली को महान चाडपर्बलाई मध्यनजर गरेर फेरी एकपटक दशै तिहार गीत बजारमा ल्याउने हुनु भएको छ। उदाउदै गरेकी युवा गायिका प्रशना पान्डे ले स्वर दिनु भएको र वहाको आफ्नै एलबम ” दशै आयो खुशिको बहार ल्यायो “भन्ने बोलको गीत आज पुतलीसडकको शाईन स्टुडियोमा रेकोर्डिङ कार्य सम्पन्न भएको छ। एक दुई दिन भित्र बजारमा आऊने जानकारी गायिका पान्डे ले दिनु भयो।
यस गीतका सङीतकार अनिश श्रेस्ठ हुनुहुन्छ। वहाले यो गीत नेपाली मारुनी भाका र नाचमा आधारित रहेको जानकारी हामीलाई दिनु भयो।
“आयो दशै तिहार आयो हाम्रो महान चाड पर्ब आयो।
नेपालीको घर दैलोमा उमङ नै उमङको छायो।
खुशीको बहार ल्यायो आयो दशै तिहार आयो।“
गीतकार उपाध्याय बर्तमान नेपाली गीत सङितको क्षेत्रमा अत्यधिक रुचाएका गीतकार हुनुहुन्छ। गीत सङीत को सबै बिधामा शब्द कोर्न पोख्त उपाध्याय ले अब लोक सङीत लाईनी समेट्ने स्वरुप चाडै नै लोक दोहोरी गीत पनी निकाल्ने जानकारी हामीलाई दिनु भयो।
उपाध्याय कै शब्ड रहेको यस सालको तीज गीत स् चलेछ मग मग बासनाू ले पनी स्र्वोक्रिस्ट शन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो।
गीतकार गोबिन्दले आफ्नो तेस्रो साङीतिक एल्बम सत्यता ३ को तयारी पनि भैइ रहेको जानकारी हामीलाई दिनु भयो ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2dr2VN9
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

